क्रसर सञ्चालक र स्थानीयबीच झडप

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरित सञ्चालन भइरहेको क्रसर उद्योग तत्काल बन्द गर्न माग राखेर ५६ दिनदेखि आन्दोलनरत स्थानीय र क्रसर उद्योगीबीच झडप भएको छ। विरोध र अवरोधकाबीच पञ्चेश्वर क्रसर उद्योग सञ्चालन भएपछि स्थानीय बासिन्दाले कुनै पनि हालतमा सञ्चालन हुन नदिने भन्दै उद्योग भित्रै छिरेर अवरोध गर्दा झडप भएको प्रहरीले जनाएको छ। झडपमा घाइते … Continue reading क्रसर सञ्चालक र स्थानीयबीच झडप